Logo
Logo

सुनको मूल्य बढ्दा चाँदी घट्यो, कतिमा हुँदैछ कारोबार ?


819
Shares


काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्काअनुसार आज सुन तोलामा ३ सय रूपैयाँले बढेको हो ।

शुक्रबार १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ७० हजार तीन सय रूपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । चाँदी तोलामा २० रूपैयाँले घटेर १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्