Logo
Logo

राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतलनिवासमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ असार ।
नेकपाका अध्यक्ष प्रचण्ड राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेताहरुसँग छलफलपछि उनी एक्लै शीतलनिवास गएका छन् ।


सरकारो सिफारिसमा राष्ट्रपति कार्यालयले संसदको अधिबेशन अन्त्यको निर्णय गरिसकेको छ । संसद अधिबेशन अन्त्य गरेर प्रधानमन्त्रीले अध्यादेश ल्याउन लागिएको आशंका गरिएको छ । बिहीबार स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्