Logo
Logo

नेकपाका केन्द्रीय नेताहरु धर्नामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असार।
नेतृत्व तहमा शक्ति संघर्ष चर्कदा नेकपाका केन्द्रीय नेताहरु भने पार्टी एकता बलियो बनाउन मागसहित धर्ना बसेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय सदस्यहरु नै धर्नामा बसेका हुन् ।
समस्याको समाधान पार्टीभित्रै खोज्न भन्दै उनीहरुले दबाब दिएका हुन् । कम्युनिष्ट पार्टी नीतिप्रधान हुनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्