Logo
Logo

सुनको मूल्य स्थिर हुँदा चाँदी कतिमा हुँदैछ कारोबार ?


693
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार कायम भएको मूल्य १ लाख ७६ हजार रुपैयाँमै आज पनि सुन कारोबार हुने भएको हो ।

आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ लाख ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्