Logo
Logo

रबिन्द्र मिश्रको पार्टी फेरि फुट्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ असार ।
रबिन्द्र मिश्र नेतृत्वको साझा पार्टी फेरि फुट्ने भएको छ । पार्टीका सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनाल पार्टी छोड्ने भएका छन् ।


आइतबार तीन बजे बस्ने साझा पार्टीको केन्द्रीय समिति बैठकबाट उनीहरुले पार्टी छाड्न लागेका हुन् । संयोजक मिश्रसँग विवाद भएपछि उनीहरुले पार्टी छाड्न लागेका हुन् । आचार्य र खनालमाथि नेकपा निकट रहेको आरोप समेत लाग्दै आएको छ ।
यसअघि विवेकशील साझा फुटेर साझ र विवेकशील बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्