Logo
Logo

सशस्त्र प्रहरीका १४ डिआईजीको सरुवा, आठै बाहिनीका इन्चार्ज फेरिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असार ।
सशस्त्र प्रहरी बलका १४ डिआईजीको सरुवा भएको छ । सरुवा अनुसार आठ वटै बाहिनीका प्रमुखहरु फेरिएका छन् ।

यस्तो छ सरुवा सूचिः

प्रतिक्रिया दिनुहोस्