Logo
Logo

बलात्कार आरोपमा एसएसपी पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१असार ।
बलात्कार आरोपमा सशस्त्र प्रहरी बलका एक एसएसपी पक्राउ परेका छन् । पोखरास्थित तालिम केन्द्रमा कार्यरत एसएसपी राजेन्द्र अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।


एक महिलाले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन् । उजुरीका आधारमा घटनाको अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्