Logo
Logo

यस्तो छ आज नेपाली बजारमा सुनको मूल्य


1.6k
Shares

काठमाडौं । नेपाली बजारमा आज एक तोला सुनको मूल्य १ लाख ८४ हजार १०० कायम भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको मूल्य १ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको थियो ।

यसैगरी चाँदी प्रतितोला १९ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्