Logo
Logo

 नेप्से २२.९९ अङ्कले बढ्यो 


315
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सेयर बजारमा आज उकालो लागेको छ । नेप्से आज २२.९९ अङ्क (०.८८) प्रतिशतले उकालो लागेको हो ।  बजार आज उकालो लागेसँगै २,६३२.०५ बिन्दुमा पुगेको छ ।

The current image has no alternative text. The file name is: Share-Market-up.jpg

कुल कारोबार रकम ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५.१८ रुपैयाँ रहेको छ ।  आज १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर कारोबार भए । 

सप्तकोशी डेभलपमेन्ट बैङ्कको सेयर १० प्रतिशतले बढेको छ । ओम मल्टिपर्पस सेयर  ९.९९ प्रतिशतले बढेको छ । सिन्धु विकास बैङ्क ९.९८  प्रतिशतले बढेको छ । त्यस्तै तेह्रथुम पावर कम्पनी ९.९८  प्रतिशतले बढेको छ । 

आज धेरै कारोबार हुनेमा राधी विद्युत कम्पनीको ५९ करोड ७६ लाख ३५ हजार ६९८ को कारोबार भयो  भएको छ । नेपाल रिइन्स्योरेन्स कम्पनीको ५१ करोड ७ लाख १५ हजार बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्