Logo
Logo

‘के गुलियो छ र शखर चिनी’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं १८ साउन । गायक पदम राई र मेलिना राईको ‘के गुलियो छ र शखर चिनी’ बोलको गीत सार्वजनिक भएको छ । यसअघि पदम र मेलिनाले गाएको ‘पछि पछि लागेर’ गीतलाई दर्शक तथा श्रोताले रुचाएका थिए । त्यसपछि उनीहरुले ‘के गुलियो छ र शखर चिनी’ गीतको भिडियो ल्याएका हुन् ।
केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको उक्त गीतमा डीपी खनालको शब्द, संगीत शंकर थापा ‘स्माइल’, कोरियोग्राफर सुवल थापा, निर्देशन गम्भिर बिष्टको रहेको छ । भिडियोमा सरोज अधिकारी, आष्मा बिश्वकर्माका साथमा कार्टुन क्रुजका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्