Logo
Logo

मन्त्रिपरिषद्ले अनुमोदन गर्‍यो नयाँ बजेट


756
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गरेको छ।

संसद्मा बजेट पेस गर्नुअघि बसेको बैठकले नयाँ बजेट अनुमोदन गरेको हो । योसँगै अब राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट वाचन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्