Logo
Logo

दिवा खाजाका लागि १० अर्ब १९ करोड बजेट विनियोजन 


315
Shares

काठमाडौं । सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि १० अर्ब १९ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै दिवा खाजालाई निरन्तरता दिइएको बताए। उनले दिवा खाजामा २८ लाख विद्यार्थी लाभान्वित हुने बताए ।

त्यस्तै विद्यालयको गुणस्तर बढाउन र स्नातक पास गरेका विद्यार्थी स्वयंसेवक शिक्षाको रूपमा परिचालन गरिने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्