Logo
Logo

सुनको मूल्य तोलामै २९ सय बढ्यो, कतिमा हुँदैछ कारोबार ?


756
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार ९०० रुपैयाँले बढेकोहो ।

हिजो सोमबार एक लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भएको सुन आज तोलाको एक लाख ९२ हजार ७०० रुपैयाँ कायम हो ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढेको छ । महासंघले चाँदीको मूल्य तोलाको दुई हजार ४५ रुपैयाँ कायम गरेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्