Logo
Logo

प्रतिनिधिसभा बैठक आज पनि फेरि स्थगित


504
Shares

काठमाडौँ । प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेकाे छ । बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले बुधबार प्रमुख दलकारुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर,छलफल निष्कर्षविहीन भएको थियो ।

आजै दिउँसाे ३: १५ बजेका लागि बैठक बाेलाइएपनि विशेष कारण देखाउँदै भाेलि सम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएकाे हाे ।

पछिल्ला समय प्रतिपक्ष दलहरुरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्