Logo
Logo

आज सुनको मूल्य बढ्दा चाँदी घट्यो


756
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचााँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार ६०० ले वृद्धि भएको हो ।

अघिल्लो दिन एक लाख ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९२ हजार ९०० कायम भएको हो ।

त्यस्तै आज चाँँदी भने तोलामा १५ रुपैयाँ घटेर दुई हजार १५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्