Logo
Logo

प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित


2k
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सङ्घीय निजामती सेवा विधेयक पारित गरेको छ ।

The current image has no alternative text. The file name is: devraj-ghimire-samsad.jpg

त्यसपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको जानकारी गराएका हुन् ।  

प्रतिक्रिया दिनुहोस्