Logo
Logo

स्वास्थ्यमन्त्री अस्पताल भर्ना, भएको के हो ?


1.6k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन् । ज्वरोसहित स्वास्थ्यमा समस्या देखिएपछि उनी शनिबार वीर अस्पतालमा भर्ना भएका हुन् ।

मन्त्री पौडेलको तीन दिनदेखि उपचार भइरहेको उनको सचिवालयले जनाएको छ । मन्त्री पौडेलेको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको स्वकीय सचिव सुवास घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्