Logo
Logo

रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने


441
Shares

काठमाडौं । रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ ।

The current image has no alternative text. The file name is: Election-Nirwacchan.jpg

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही-३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।

राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।

प्रतिक्रिया दिनुहोस्