Logo
Logo

साफ यू-२० महिला च्याम्पियनसिप : वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा


441
Shares

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ यु–२० महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध खेल्ने टोलीमा एक परिवर्तन गरेका छन् ।

The current image has no alternative text. The file name is: football-1.gif

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा नेपालले केही समयपछि भुटानसँग खेल्ने छ। गुरुङले सुरुआती ११ मा मीना देउवालाई मौका दिएका छन् । योसँगै फरवार्ड वर्षा ओली बेन्चमा बस्ने भएका छन् । 

टोलीको गोलपोस्ट सुजता तामाङले सम्हाल्ने छिन् । गंगा रोकाया, सिम्रन राई, माया मास्के र अनिशा राईले डिफेन्डरको भूमिका सम्हाल्ने छन् ।

मिडिफल्डरको जिम्मेवारी सुक्रिया मिया, सुशिला केसी, कप्तान बिर्सना चौधरी र सेनु परियारले पाएका छन् । पूर्णीमा राई र मीनाले आक्रमण लाइन सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्