Logo
Logo

बीमा प्राधिकरणका अध्यक्षमाथि छानबिन गर्न समिति गठन


945
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले छानबिन समिति गठन गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ओझाको कार्यशैलीमाथि प्रश्न उठाउँदै तीन सदस्यीय छानबिन समिति बनाउने निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: sard-ojha.gif

समितिको संयोजकत्व उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीले गर्नेछन् । सरकारले गत फागुन १२ गते ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्