Logo
Logo

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र ढाँट


819
Shares

काठमाडौं । म्याट्रिक्स फाइट नाइट (एमएफएन) टाइटल होडर रवीन्द्र ढाँट स्वदेश फर्किएका छन् ।

The current image has no alternative text. The file name is: rabindra-dhat.gif

भारतको नोएडामा शनिबार सम्पन्न बान्टमवेट श्रेणीमा भएको फाइटम उनले चोङ्गरेन्ग कोरेनलाई तेस्रो राउन्डमै कोरेनलाई नकआउट गर्दै एमएफएन बेल्ट आफ्नो नाममा लेखाएका थिए । उनी सोमबार स्वदेश फर्किएका हुन् ।

यो ढाँटका लागि व्यावसायिक करिअरको नवौँ जित हो । 

प्रतिक्रिया दिनुहोस्