काठमाडौं । नेपाल प्रिमियर लिग सिजन २ का लागि पवन सर्राफ १५ लाख रुपैयाँमा गोलाप्रथाबाट कर्णाली याक्समा पुगेका छन् ।

क्याटोगोरी ए का पवनको न्यूनतम रकम १० लाख रुपैयाँ रहको थियो। उनीमाथि कर्णाली याक्स, लुम्बिनी लायन्स, विराटनगर किंग्स, चितवनले बोली लगाएका थिए। कर्णालीले अक्सनमा पहिलो खेलाडी खरिद गरेको हो ।











