Logo
Logo

प्रहरीका खेलाडीको रासन दोब्बर बढ्यो


7.7k
Shares

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत खेलाडी तथा प्रशिक्षकहरुलाई रासन वापतको रकम दोब्बरले वृद्धि गरिएको छ ।

The current image has no alternative text. The file name is: police-2.gif

जुडो, कराँते, तेक्वान्दो, ड्रिल र पिटी प्रशिक्षक प्रशिक्षण तालिममा पोषणयुक्त डाइटका लागि शत प्रतिशत थप राशनको व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

यसका लागि बजेट समेत विनियोजन भइसकेको छ । यो सँगै अहिले पाउँदै आएको रासन वापतको रकमको दोब्बर रकम खेलाडी र प्रशिक्षकहरुले पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्