Logo
Logo

डिजेल र मट्टितेलको मूल्य घट्यो


441
Shares

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले आइतबार साँझ विज्ञप्ति प्रकाशित गरी डिजेल र मटिट्तेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको जनाएको छ। पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

The current image has no alternative text. The file name is: oile.gif

यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि ७ अमेरिकी डलर घटेको छ । इन्डियन आयल कर्पोरेसनले मूल्य समायोजन गरेर पठाएको भन्दै निगमले खुद्रा मूल्यमा हेरफेर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्