Logo
Logo

कफ्र्युका कारण सुनसान रिङरोड


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ भदौं । ललितपुर जिल्ला प्रशासनले कफ्र्यु आदेश जारी गरेपछि शुक्रबार ललितपुर र आसपास रिङरोड सुनसान बनेको छ । बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा असामान्य परिस्थिति उत्पन्न भएपछि शुक्रबार ललितपुरको चक्रपथभित्र कफ्र्यु आदेश जारी रहेको हो ।

कफ्र्यु जारीपछि ललितपुर शान्त बनेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्