Logo
Logo

पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी


315
Shares

काठमाडौं । पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले दहचोकस्थित पुनको घरमा आगजनी गरेका छन् ।

The current image has no alternative text. The file name is: nand.gif

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबारदेखि देशभर प्रदर्शन भएको ।

प्रतिक्रिया दिनुहोस्