Logo
Logo

प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु


5.2k
Shares

काठमाडौं । काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।

The current image has no alternative text. The file name is: kutpit.gif

कालिमाटी चोकमा मङ्गलवार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको हो । 

प्रतिक्रिया दिनुहोस्