Logo
Logo

जल्दै गरेको सिंहदरबार 


630
Shares

The current image has no alternative text. The file name is: sing.gif

काठमाडौं । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेर प्रदर्शनकारीले आगो लगाएका छन् । 

जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही प्रदर्शनकारी सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेर आगो लगाइदिएका हुन् । 

उनीहरू गेटभित्र रहेको बगैँचासम्म पुगेका थिए ।  

प्रतिक्रिया दिनुहोस्