Logo
Logo

मोरङमा पनि लगाइयो कर्फ्यु


63
Shares

काठमाडौं । मोरङ जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । यो आदेश बुधवार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म लागू हुनेछ।

The current image has no alternative text. The file name is: morng.jpg

प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले विज्ञप्ति जारी गरी जिल्लाभर कर्फ्यु लागू भएको जानकारी दिएका छन्। विज्ञप्ति अनुसार, अत्यावश्यक सेवाबाहेक सवारी साधनको आवागमन, सभा, जुलुस र भेला गर्न निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्