Logo
Logo

सेनापतिले दुर्गा प्रसाईसँग गरे छलफल


63
Shares

काठमाडौं । प्रधान सेनापति अशोक सिग्देलले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग अबको निकासबारे छलफल गरेका छन् । विभिन्न पक्षसँग छलफल गर्ने क्रममा प्रसाईँसँग पनि निकासका विषयमा वार्ता भएको जनाइएको छ ।

The current image has no alternative text. The file name is: durga.jpg

विभिन्न छलफलका क्रममा अहिलेसम्म नयाँ सरकार गठनको प्रक्रिया र त्यसको नेतृत्वबारे सहमति कायम भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्