Logo
Logo

सङ्कटबाट देशलाई जोगाऔँ : एमालेका सचिव गोकर्ण विष्ट


693
Shares

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले जेनजी पुस्ताको भावना र आकाङ्क्षालाई केन्द्रमा राखेर सार्वभौमसत्ता, संविधान र लोकतन्त्रको रक्षा गर्दै समस्याको समाधान संवैधानिक दायराबाटै समाधान खोजिनुपर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: gokarna-1.gif

विष्टले बिहीबार सामाजिक सञ्जालमा लेख्दै जेन–जी आन्दोलनमा सहभागीहरूले भनेजस्तो भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र समृद्धिको चाहना  एवं आवाज विहीनहरूको आवाजको सम्बोधन पनि संविधान र लोकतन्त्रबाटै सम्भव छ भन्ने कुरालाई आत्मसात् गर्न जरुरी रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्