Logo
Logo

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न रास्वपाको भर्चुअल बैठक सुरु


756
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको भर्चुुअल बैठक बस्दैछ।

सहकारी प्रकरणमा नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछाने ‘सुरक्षाका कारण’ भन्दै जेल बाहिर आएपछि रास्वपा र सभापति लामिछानेप्रति सामाजिक सञ्जालमा नकारात्मक प्रचार भइरहेको छ ।

सो बारे बैठकमा छलफल भइरहेको बताइएको छ । यस्तै, रास्वपाभित्र संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा पनि दुईधार देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्