Logo
Logo

एनपीएलको पहिलो खेलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने


378
Shares

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलको टिकटबाट आउने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।

The current image has no alternative text. The file name is: npl-nepal-primier-.jpg

जेनजी आन्दोलनमा सहिद भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले उक्त घोषणा गरेका हुन् । एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ गतेबाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्