Logo
Logo

सिआइबी प्रमुखमा एआइजी मनोज केसी नियुक्त


1.1k
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गरिएको छ । 

The current image has no alternative text. The file name is: manoz-kc.jpg

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सीआईबीको नेतृत्व दिने निर्णय गरेको हो । केसीले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखको रूपमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु गरी त्यसलाई पर्दाफास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्