Logo
Logo

सुनको मूल्य तोलामा दुई लाख ३८ हजार पुग्यो


504
Shares

काठमाडौं । बुधवार (आज) सुनको भाउ तोलामा २६ सय रुपैयाँले बढेको छ ।

The current image has no alternative text. The file name is: Sun-gold-mulya.jpg

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ तोकेको छ। मङ्गलवार ९हिजो० सुन दुई लाख ३५ हजार ४०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ घटेर दुई हजार ९५५ रुपैयाँमा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्