Logo
Logo

नेपालमा अहिलेसम्मकै उच्च सक्रमण, एकैदिन १५ सय भन्दा धेरै थपिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौ ।बुधबार नेपालमा एक दिनमा अहिलेसम्मकै धेरैमा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १५३९ जनामा संक्रमण देखएिको छ । यो एकैदिनमा भएको अहिलेसम्मकै उच्च सक्रमण हो ।


२४ घन्टामा एक हजार ६८ जना कोरोनामुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ । कुल संक्रमितको संख्या ५८ ३२६७ पुगेको छ । ४१७०६ जना निको भएका छन् भने ३७९ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्