Logo
Logo

नेपालको आईसीसी टी-२० आई वरीयतामा एक स्थान सुधार


1.7k
Shares

काठमाडौं । नेपालको आईसीसी टी-२० आई वरीयतामा सुधार भएको छ ।

The current image has no alternative text. The file name is: nepal-cricket.gif

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल १७औँ स्थानमा छ ।

पहिलो स्थानमा भारत रहेको छ । दोस्रोमा अस्ट्रेलिया रहेको छ । यस्तै,तेस्रो नम्बरमा इङ्गल्यान्ड रहेको छ । यस्तै युएई नेपाल भन्दा एक स्थान माथि रहेको छ । 

प्रतिक्रिया दिनुहोस्