Logo
Logo

नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन


1.1k
Shares

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ । शुक्रबार सामोआलाई १२४ रनको फराकिलो अन्तरमा पराजित गरेसँगै नेपालले उपाधि हात पारेको हो। नेपाल छनोट चरणमा अपराजित रहने एकमात्र टोली बन्यो ।

The current image has no alternative text. The file name is: nepal-cricket-2.gif

नेपालले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछाएको सामोआले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ८७ रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस्