Logo
Logo

रास्वपाका १३ नेताको विभागीय जिम्मेवारी परिवर्तन


945
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका १३ जना नेताको विभागीय जिम्मेवारी परिवर्तन गरेको छ । आइतबार बसेको सो पार्टीको सचिवालय बैठकले उनीहरूको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल गरेको हो ।

प्रवक्ता मनिष झाका अनुसार रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख, रामप्रसाद भट्टराई केन्द्रीय प्रशिक्षण विभाग सदस्य,डा।कृष्णमान शाक्य केन्द्रीय प्रशिक्षण विभाग सदस्य, सुलभ खरेल कानुन न्याय तथा मानवअधिकार विभाग उपप्रमुखलगायत रहेका छन् ।

यस्तो छ जिम्मेवारी हेरफेर :

प्रतिक्रिया दिनुहोस्