Logo
Logo

आज सञ्चारकर्मीसँग संवाद गर्दै एमाले महासचिव


252
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज पत्रकारहरुसँग संवाद गर्ने भएका छन्। प्रेस चौतारीको आयोजनामा संवाद कार्यक्रम हुन लागेको हो ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा कार्यक्रम गर्न लागिएको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए ।

उनका अनुसार सोमबार दिउँसो १ बजे प्रेस चौतारीको केन्द्रीय कार्यालय न्यू प्लाजामा कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्