Logo
Logo

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी


315
Shares

काठमाडौं । राष्ट्रियसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । बैठक केहीबेर अगाडि सिंहदरबारमा सुरु भएको हो ।

बैठकमा राष्ट्रियसभा सम्पादन गर्नुपर्ने कामहरू अधिवेशनगत समीक्षा, पुस्तक प्रकाशन तथा समितिको कामकारबाहीबारे छलफल जारी छ ।

त्यस्तै, बैठकमा विधेयकको वर्तमान अवस्थाबारे पनि छलफल भइरहेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्