Logo
Logo

संघीय संसद् र प्रदेशसभाका पदाधिकारीहरूको संयुक्त बैठक जारी


378
Shares

काठमाडौं । संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक सुरु भएको छ । बैठक केहि बेरअघि सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठककक्षमा सुरु भएको हो ।

बैठकमा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष तथा सातै प्रदेशका सभामुख र उपसभामुख सहभागी छन् ।

बैठकमा जेनजी आन्दोलनपछिको विकसित घटनाक्रम, फागुन २१ लाई तोसिकएको प्रतिनिधिसभा निर्वाचन, प्रदेश सभाका काम कारबाही र आगामी योजनालगायत समसामयीक विषयबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्