Logo
Logo

सनाखतका लागि निर्वाचन आयोगमा पुग्यो विप्लव नेतृत्वको नेकपा


567
Shares

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन आयोगमा पुगेको छ ।

महासचिव विप्लव नेतृत्वमा शुक्रवार नेकपा नेताहरू निर्वाचन आयोगमा पुगेर पार्टी सनाखत गरेका हुन् । नेकपाले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्