Logo
Logo

७ जिल्लाका सीडीओ फेरिए, ५८ कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


4.9k
Shares

काठमाडौँ । गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)सहित ५८ कर्मचारीको सरुवा गरेको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले ७ जिल्लाका सीडीओसहित ५८ कर्मचारीको सरुवा गरेका हुन् ।

सरुवा हुने कर्मचारीहरुमा सहसचिव र उपसचिव छन् । बद्रीनाथ गैह्रेलाई गुल्मीकाे प्रमुख जिल्ला अधिकारीकाे रुपमा सरुवा गरिएकाे छ । दैलेखमा आनन्द सारु,पाँचथरमा बासुदेव दाहाल र राेल्पामा गंगा बहादुर क्षेत्रीलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएकाे छ।

त्यसैगरी जुम्लामा दिपक पाैडेल,डाेटीमा कल्पना घिमिरे नेपाललाई सीडीओ बनाएर पठाइएकाे छ । अजिता शर्मालाई मुस्ताङ पठाइएकाे छ ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्