Logo
Logo

एमालेका केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिस्ट पार्टीमा


1.3k
Shares

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिष्ट पार्टीमा लागेका छन् । बुधबार राष्ट्रिय सभामा आयोजित कार्यक्रममा उनीसहितका नेता सो पार्टीमा लागेका हुन्।

नेता भिम रावलसँगै उनी सो पार्टीमा लागेको घोषणा गरेका हुन् । शाह सुदूरपश्चिममा पूर्वमन्त्री समेत हुन् । रावलले पार्टी छाडेलगत्तै शाह पनि एमालेमा निष्क्रिय बनेका थिए । रावल नेतृत्वको मातृभुमी जागरण अभियान सो पार्टीमा समाहित भएको छ ।

प्रतिक्रिया दिनुहोस्