Logo
Logo

कर्णाली करिडोरमा ढुंगा खस्दा सडक अवरुद्ध


252
Shares

हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–१ स्थित ज्ञाने ओढारमा ढुंगा चर्किएर खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

The current image has no alternative text. The file name is: karnali.jpg

अबरुद्ध बनेसँगै हुम्ला–सुर्खेत, हुम्ला–नेपालगञ्ज तथा सुर्खेत–हुम्ला आवत–जावत बन्द रहेको अस्थायी प्रहरी पोष्ट तुम्चले जनाएको छ। आइतबार दिउँसो १ बजेर २० मिनेटतिर ढुंगा खस्दै सडक अवरुद्ध भएको प्रहरी सहायक निरीक्षक जंगबहादुर थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्