Logo
Logo

त्रिवि रङ्गशालाको फ्लड लाइट र प्यारापिट क्यानलाई हस्तान्तरण


126
Shares

काठमाडौं ।  सहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माणतथा व्यवस्थापन कार्यालयले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जडित फ्लड लाइट तथा प्यारापिट नेपाल क्रिकेट सङ्घ (क्यान) लाई हस्तान्तरण गरेको छ ।

The current image has no alternative text. The file name is: tu-1.jpg

मन्त्रालयलले राष्ट्रिय खेलकुद परिषद्मार्फत क्यानलाई फ्लड  लाइट  र प्यारापिट हस्तान्तरण गरिएको हो । आइतबार साँझ कुलमान घिसिङले उद्घाटन गरेसँगै फ्लड लाइट क्यानलाई हस्तान्तरण भएको छ। 

फ्लड लाइटका लागि अहिले २ वटा जेनेरेटर जडान गरिएको छ। दोस्रो चरणको प्रक्रिया छिट्टै सुरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्