Logo
Logo

मन्त्री घिसिङले गरे कान्ति लोकपथको निरीक्षण


504
Shares

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकासमन्त्री कुलमान घिसिङले कान्ति लोकपथको स्थलगत निरीक्षण गरेका छन् । कान्ति लोकपथको स्थलगत निरीक्षण गर्न मन्त्री घिसिङ आज बिहान त्यहाँ पुगेका हुन् ।

सो अवसरमा मन्त्री घिसिङले गत वर्षको असोजमा आएको बाढीपहिरोले विभिन्न ठाउँमा क्षति पु¥याएको सडकको पुनर्निर्माणको जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्