Logo
Logo

एकैदिन तोलामा ५ हजार २०० बढ्यो सुन, कति पुग्यो ?


441
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) एकैदिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको हो । यसअघि सोमबार सुन तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्