Logo
Logo

संसद सचिवालयका तीन कर्मचारीको बढुवा


819
Shares

काठमाडौं । सङ्घीय संसद् सचिवालयले तीन जना कर्मचारीको बढुवा गरेको छ ।

मंसिर १० गते बसेको बढुवा सिफारिस समितिको निर्णय अनुसार प्रशासन सेवा, सामान्य प्रशासन समूह, उपसचिव पदका तीन जना कर्मचारीको बढुवा गरिएको हो ।

बढुवा हुने कर्मचारीमा शैलेन्द्र घिमिरे, भानु, पोख्रेल र प्रमिला पौडेल गौतम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्